

नियम तथा सर्तहरू
१. प्रतियोगीले फारम शुल्क वापत रु १००० स्वयंले व्यहोर्नुपर्नेछ।
२. कार्यक्रमलाई आँच आउने खालको कार्य वर्जित छ। यदि कसैबाट पनि आँच पुर्याइने कार्य गरेमा त्यसको जिम्मेवार स्वयं ती व्यक्ति नै हुनेछन् | ।
३. सहभागीहरू मध्ये कोही पनि निर्धारित समयमा नआई छुट्न गएमा आयोजक पक्ष जवाफदेही हुने छैन।
४. विजेतालाई स-सम्मान पुरस्कृत गर्दै सांगीतिक भिडियोमा समेत खेल्ने मौका प्रदान गरिनेछ।
५. कुनै किसिमको समस्या आइपरेमा आयोजकको निर्णय नै अन्तिम निर्णय मानिनेछ।
६. पुरस्कार – १. प्रथमलाई रु २० लाख, २. दोस्रोलाई रु १० लाख र ३. तेस्रोलाई रु ५ लाख प्रदान गरिनेछ ।

म प्रतियोगी ……………………………… ले माथिका सम्पूर्ण नियमहरू इमानदारीका साथ पालन गर्नेछु।
Our Special Guest And Judge :Govinda